बालेनकाे छलाङ, गगन थापाकाे इलाकाकै ल्याए यतिधेरै मत (अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अहिलेसम्म सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १३ हजार २६४ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्…

View More बालेनकाे छलाङ, गगन थापाकाे इलाकाकै ल्याए यतिधेरै मत (अपडेट)

काठमाडाैं महानगरकाे उपमेयरमा सुनीतालाई मतकाे ओइरो (ताजा अपडेट)

काठमाडौं । काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) उमेदवार सुनिता डंगोल १२ हजार १५७ मत सहित पहिलो नम्बरमा छिन् । ३१ हजार २५३ मतगणना हुँदा डंगोललाई…

View More काठमाडाैं महानगरकाे उपमेयरमा सुनीतालाई मतकाे ओइरो (ताजा अपडेट)

उँभाे लाग्नै सकेनन् स्थापित, यस्ताे छ पछिल्लाे अवस्था !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले कांग्रेस महामन्त्री गगन थापाकाे चुनाव क्षेत्र पर्ने वडा नम्बर २९ को मतगणना सुरु भएको छ ।…

View More उँभाे लाग्नै सकेनन् स्थापित, यस्ताे छ पछिल्लाे अवस्था !

३३९ स्थानीय तहको अन्तिम मत परिणाम : कांग्रेस पहिलो, दोस्रोमा एमाले, कुन दलले कति जिते ?

काठमाडौं । ७५३ स्थानीय तहमध्ये ३३९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ३३९ स्थानीय तहमध्ये १५३ वटामा नेपाली कांग्रेसले…

View More ३३९ स्थानीय तहको अन्तिम मत परिणाम : कांग्रेस पहिलो, दोस्रोमा एमाले, कुन दलले कति जिते ?

सरकारले बढायो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४…

View More सरकारले बढायो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)

पाल्पाकाे तानसेन नगरपालिकामा गठबन्धन विजयी, ढल्याे एमालेकाे लाल किल्ला

पाल्पा । तानसेन नगरपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् । उनले ११ हजार २ सय…

View More पाल्पाकाे तानसेन नगरपालिकामा गठबन्धन विजयी, ढल्याे एमालेकाे लाल किल्ला

अर्घाखाँचीको मलारानीमा गठबन्धनलाई फराकिलो मतले हराउँदै एमाले विजयी

अर्घाखाँची । मालारानीमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिका अधयक्षमा दबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल गठबन्धनलाई फराकिलो मततान्तरले पराजित…

View More अर्घाखाँचीको मलारानीमा गठबन्धनलाई फराकिलो मतले हराउँदै एमाले विजयी

पट्याएकाे मतपत्र खाेल्याे कि एक छाप बालेनकाे लाैराेमा (ताजा अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ३० हजार ९८१ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार…

View More पट्याएकाे मतपत्र खाेल्याे कि एक छाप बालेनकाे लाैराेमा (ताजा अपडेट)

काठमाडाैं महानगरमा बालेनले बढाए मतान्तर दिउँसाे सवा ३ बजेकाे अपडेट

काठमाडाैं । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहको मत साढे ११ हजार पुगेको छ। ३० हजार ८४ मतपत्रको गणना गर्दा उनको मत…

View More काठमाडाैं महानगरमा बालेनले बढाए मतान्तर दिउँसाे सवा ३ बजेकाे अपडेट

भरतपुर महानगरपालिक अपडेट : रेनुले बढाइन् रफ्तार

चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । अहिले वडा नम्बर–५ को गणना भइरहेको छ । उक्त वडामा प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की उमेदवार…

View More भरतपुर महानगरपालिक अपडेट : रेनुले बढाइन् रफ्तार