सुपादेउराली मन्दिरकाे दर्शन गरी हेर्नुस् साउन ६ गते शुक्रबारकाे राशिफल !

मेष राशि : बेरोजगारी हटाउने प्रयास सफल हुनेछन्। मान्यजनले सहयोग गर्नेछन् । अप्रत्याशित लाभ हुनेछ। यात्रा हुनेछ। व्यापार वा व्यक्तिगत कामले सुखद यात्रा गर्न सक्छ। पढाइमा रुचि बढ्नेछ। अरूसँग गडबड नगर्नुहोस्। आर्थिक अवस्था राम्रो रहनेछ ।

वृष राशि : अप्रत्याशित खर्च हुनेछ। तनाव रहनेछ। अरूसँग झगडा नगर्नुहोला। जोखिम नलिनुहोला। नयाँ सम्बन्धमा सावधान रहनुहोला। गल्ती गर्दा विपक्षी बढ्नेछन् । क्षेत्रको वृद्धि र विस्तार हुनेछ। उपहार प्राप्त गर्न सकिनेछ। सन्तानको चिन्ता हट्नेछ ।

मिथुन राशि : लगानी राम्रो रहनेछ । व्यापार यात्रा सफल हुनेछ। रोमान्समा सफलता मिल्नेछ, आनन्द मिल्नेछ। आफ्नै मेहनतले लोकप्रियता र सम्मान मिल्नेछ। रोकिएका काम समयमै सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । व्यापारमा लाभ हुनेछ, नयाँ योजना बन्नेछ।

कर्कट राशि : वरिष्ठ व्यक्तिहरूले सहयोग गर्नेछन्। रोकिएका काममा गति आउनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । रोजगारी बढ्नेछ। सावधानीपूर्वक काम गर्नुहोस्। बच्चाको व्यवहारले सामाजिक प्रतिष्ठामा ह्रास ल्याउन सक्छ। आज व्यापारमा नयाँ सम्झौता नगर्नुहोला। आर्थिक अभाव हुनेछ ।

सिंह राशि : तन्त्र-मन्त्रमा रुचि बढ्नेछ। यात्रा सुखद रहनेछ। लगानी राम्रो रहनेछ । बाहिरी सहयोगमा काम बन्नेछ । ईश्वरप्रति रुचि बढ्नेछ। काममा अनुकूलता रहनेछ। व्यावसायिक उत्कृष्टताको लाभ मिल्नेछ। आपसी सम्बन्धलाई महत्व दिनुहोला। पुँजी सञ्चयको कुरा हुनेछ ।

कन्या राशि : हतारले घाटा हुनेछ, धैर्यता अपनाउनुहाेला। अरूप्रतिको विश्वासको कमी हुनेछ। काममा बाधा आउनेछ । श्रीमतीबाट आश्वासन मिल्नेछ । आफ्नै निर्णयले फाइदा हुनेछ। मानसिक सन्तुष्टि, आनन्द मिल्नेछ। नयाँ सोच, योजनाको चर्चा हुनेछ ।

तुला राशि : घर बाहिर खुशी मिल्नेछ। विवाहको प्रस्ताव प्राप्त गर्न सकिनेछ । ब्यापार ब्यवसाय राम्रो रहनेछ । लाभ हुनेछ। व्यापार व्यवसाय राम्रै हुनेछ । काममा ढिलाइले चिन्ता बढ्नेछ। मानसिक चिन्ता बढ्नेछ। पारिवारिक जीवन सन्तोषजनक रहनेछ।

वृश्चिक राशि : ठूलो सम्पत्ति सम्झौताहरूले ठूलो लाभ दिन सक्छ। प्रगतिको बाटो खुल्नेछ । खुसी रहनेछ। व्यवसायमा कठिनाइको सामना गर्नु पर्नेछ। कार्य विस्तारको योजना बनाइनेछ । आफ्नो स्वास्थ्यलाई बेवास्ता नगर्नुहोला। पढाइमा रुचि बढ्नेछ।

धनु राशी : बौद्धिक कार्यमा सफलता मिल्नेछ । सुख मिल्नेछ। पैसा हुनेछ। नोकरीमा उन्नति र लाभको सम्भावना छ । लाभदायक समाचार प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ । सामाजिक तथा राजनीतिक प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार व्यवसाय राम्रै चल्नेछ ।

मकर राशि : शोकको खबर आउन सक्छ। विवादबाट टाढा रहनुहोस्। मिहिनेत बढी हुनेछ । आवास समस्या समाधान हुनेछ। अल्छी नहुनुहोला समयमै काम सम्पन्न हुनेछ । व्यापारमा चिन्ता बढ्नेछ। सन्तानको व्यवहारले समस्या आउनेछ । धैर्यता राख्नुहाेला ।

कुम्भ राशि : कार्य सम्पन्न हुनेछन्। आम्दानी बढ्नेछ । रमाइलो यात्रा हुनेछ। सुख मिल्नेछ। सहयोगीहरूले सहयोग गर्दैनन्। खर्चमा कटौती गर्ने प्रयास गर्नुहोला। परिवारमा खुशीको वातावरण रहनेछ। व्यवसायबाट बाहिरिनु पर्ने हुनसक्छ । संयमता अपनाउनुहाेला ।

मीन राशि : पुराना साथीभाइ तथा आफन्तसँग भेटघाट हुनेछ। शुभ समाचार प्राप्त हुनेछ। सुख मिल्नेछ। जोखिम नलिनुहोला। लाभ हुनेछ। कार्यविधिमा विश्वसनीयता कायम राख्नुहोला। आर्थिक अनुकूलता रहनेछ। रोकिएको धन प्राप्ति हुनेछ । राज्य पक्षबाट लाभको सम्भावना छ । नयाँ योजनाको थालनी हुनेछ ।

Leave a Reply

Your email address will not be published.