साउन महिनाकाे अन्तिम साेमबार भाेलेनाथकाे दर्शन गरी हेर्नुस् राशिफल

मेष– अज्ञात भयले सताउन सक्छ । परिवारका साथ धार्मिक स्थलमा जाने कार्यक्रम बन्न सक्छ । आमाको स्वास्थ्यको ख्याल गर्नु होला । आमाको स्वास्थ्यमा सुधार आउनेछ । खर्च बढी हुनेछ । धर्मप्रति श्रद्धा रहनेछ। काममा उन्नतिको अवसर मिल्नेछ । व्यापारमा उन्नतिको सम्भावना छ ।

वृष– मन प्रसन्न रहनेछ तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोस् । लेखन तथा बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ ।आम्दानी बढाउने माध्यम पनि बन्न सक्छ । परिवारको सहयोग मिल्नेछ । कार्यस्थलमा बाधा अड्चन आउन सक्छ।परिवारमा धार्मिक कार्यको आयोजना हुनेछ ।

मिथुन- कुराकानीमा संयमित रहनुहोस्। नोकरीमा मान-प्रतिष्ठा बढ्नेछ। कार्यस्थलमा थप मिहिनेत हुनेछ । मनमा शान्ति मिल्नेछ। व्यापार विस्तार हुनेछ। लाभको अवसर मिल्नेछ । सम्बन्धमा सन्तुलन कायम राख्नुहोस्। साथीभाइसँग मनमुटाव बढ्न सक्छ। खर्च बढ्नेछ।

कर्कट– आत्मविश्वास बढ्नेछ ।अति उत्साही हुनबाट बच्नुहोस्। काममा उन्नतिको सम्भावना छ । आम्दानीमा सुधार आउनेछ । शैक्षिक तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ । व्यापार कार्यमा अवरोध आउन सक्छ। मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ। आमाबाट धन प्राप्त गर्न सकिनेछ । शुभ समाचार मिल्नेछ।

सिंह- मन चंचल रहनेछ। आत्मविश्वासको कमी रहनेछ । व्यापारमा लाभको अवसर मिल्नेछ । साथीभाइको सहयोग मिल्न सक्छ । साथीभाइको सहयोगमा रोजगारीको अवसर पनि मिल्नेछ। आम्दानी बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । मिष्ठान्न खानेकुरामा रुचि बढ्न सक्छ। स्वास्थ्य सचेत रहनुहोस्।

कन्या– कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ । काम बढी हुनेछ । सन्तान सुखमा वृद्धि हुनेछ । राजनीतिज्ञसँग भेटघाट हुनसक्छ । बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। खर्च बढी हुनेछ । पुरानो साथी आउन सक्छ। परिवारमा धार्मिक कार्यको आयोजना हुनेछ । शैक्षिक कार्यमा सफलताको मार्ग प्रशस्त हुनेछ ।

तुला– परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला । माताको सहयोग मिल्नेछ । व्यापारमा लाभ हुनेछ । विस्तारमा लगानी गर्न सकिन्छ । मानसिक तनाव हुन सक्छ। काममा उल्टो परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। अधिकारीसँग मतभेद हुन सक्छ।कामको दायरा बढ्न सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला।

वृश्चिक– मन प्रसन्न रहनेछ । आत्मविश्वास बढ्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ । मान-सम्मान मिल्नेछ।काममा प्रगतिको बाटो खुल्नेछ । खानपिनमा रुचि बढ्नेछ । वाहन सुख प्राप्ति हुनसक्छ । परिवारमा मनमुटाव हुन सक्छ। स्वास्थ्यको ख्याल गर्नु होला। कुराकानीमा धैर्य राख्नुहोस्।

धनु – धैर्य गर्नु होला ।क्रोधबाट टाढा रहनुहोस्।परिवारमा धार्मिक कार्य हुनसक्छ।मान-सम्मानमा वृद्धि हुनेछ।व्यापार व्यवसायमा सुधार आउनेछ । बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। पढाइमा रुचि बढ्नेछ । आलस्य अति हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। परिवारका ठूला व्यक्तिबाट धन प्राप्ति हुनसक्छ ।

मकर-  आत्मविश्वास बढ्नेछ। बोलीमा कठोरताको प्रभाव पर्न सक्छ। बोलीमा कोमलता रहनेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। सवारी साधनको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। पढाईमा बाधा आउनेछ । काममा प्रगतिको बाटो खुल्नेछ ।

कुम्भ – बोलीमा मिठास रहनेछ । वैदेशिक रोजगारीमा जाने योग छ । परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। खर्च धेरै हुनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा कठिनाइ आउन सक्छ। जागिरमा परिवर्तनको सम्भावना छ । अन्य ठाउँमा जानुपर्ने हुन सक्छ। खर्च बढ्नेछ। राम्रो अवस्थामा रहनुहोस्।

मीन – आत्मविश्वास भरिपूर्ण रहनेछ । मनमा शान्ति मिल्नेछ। रोकिएको पैसा फिर्ता हुन सक्छ। काममा प्रगतिको बाटो खुल्नेछ । आम्दानी बढ्नेछ । खर्च धेरै हुनेछ।  जीवनसाथीको स्वास्थ्यमा समस्या आउन सक्छ। दिनचर्या अस्तव्यस्त हुनेछ। लेखन र बौद्धिक कार्य धन कमाउने माध्यम बन्न सक्छ।साथीभाइको सहयोग मिल्नेछ ।

Leave a Reply

Your email address will not be published.