पशुपतिकाे दर्शन गरी हेर्नुस आज दरखाने दिन भदाै १३ गतेकाे राशिफल !

मेष: साँझको समयमा कसैलाई ऋण दिन नदिनुहोस्। प्रेम सम्बन्धमा मधुरता आउनेछ। परिवारका सदस्यहरूसँग समय बिताउने मौका मिल्नेछ। समाजमा मान सम्मान बढ्नेछ ।

वृष: आज वृष राशिका व्यक्तिहरुको नयाँ व्यक्तिसँग मित्रता रहनेछ। कानुनी काममा सफलता मिल्नेछ । विदेशी कम्पनीहरुबाट कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ । यस दिन सुन्तला रंगको कपडा लगाउनु शुभ मानिन्छ।

मिथुन: आज आफ्नो पार्टनरलाई निराश नगर्नुहोस् नत्र पछि पछुताउनु पर्नेछ। धनको नयाँ स्रोत फेला पर्नेछ। सरकारी काममा सफलता मिल्ने छ । यस दिन सूर्य चालिसाको पाठ गर्नुहोस्।

कर्कट : कर्कट राशिका साथ आज कामका लागि आफ्नो दिमागको सही प्रयोग गर्नुहोस्। कामको व्यस्तताले जीवनसाथी वा साथीभाइका लागि समय निकाल्न गाह्रो हुनेछ। आज नयाँ कामको थालनी गर्ने योजना बनाउन सक्नुहुन्छ।

सिंह: आज योजना कार्यान्वयनको साथसाथै सिंह राशिका व्यक्तिहरूले मिहिनेत गर्नेछन् भने अवश्य सफलता मिल्नेछ। कला क्षेत्रमा काम गर्नेहरुका लागि आजको दिन शुभ रहेको छ । अध्यात्मप्रति झुकाव बढ्नेछ।

कन्या : आज काममा व्यस्तताले परिवारलाई पर्याप्त समय दिन सक्नुहुने छैन । स्वास्थ्य राम्रो रहनेछ। मनको इच्छा पूरा हुनसक्छ । वैवाहिक सम्बन्धमा हुनेहरुले शुभ समाचार पाउन सक्नेछन् ।

तुला: स्वास्थ्य राम्रो रहनेछ। तपाईको मिहिनेत र लगनशीलताले तपाईको कामलाई सफल बनाउनेछ। आज अफिसमा गरेको मिहिनेतले पछि फाइदा लिन सक्छ। आज रातो रङ्गको आसनमा बसेर सूर्य चालिसाको पाठ गर्नु शुभ रहनेछ ।

वृश्चिक : आज वृश्चिक राशि हुनेहरुको आत्मविश्वास बढ्नेछ । खानपानमा ध्यान दिन जरुरी छ । अनावश्यक खर्च नगर्नुहोस्। बोलीमा संयम राख्नु होला ।

धनु: समाजमा मान सम्मान बढ्नेछ। तपाईको रचनात्मकताबाट मानिसहरू प्रभावित हुनेछन्। व्यापार सम्बन्ध गहिरो हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । आज शुभ रङ गुलाबी हो।

मकर: आज नयाँ स्रोतबाट आर्थिक लाभ मिल्नेछ। प्रेम सम्बन्धमा रिसलाई नियन्त्रणमा राख्नुहोला स्वास्थ्य राम्रो रहनेछ । आज भगवान गणेशको पुजा गर्नुहोस ।

कुम्भ: आज कुम्भ राशिका व्यक्तिहरूले अनावश्यक खरिद नगर्नु होला। नयाँ कामको थालनीका लागि समय अनुकुल रहेको छ । पुरानो लगानीबाट आज लाभ मिल्नेछ । धन सम्पतिमा वृद्धि हुनसक्छ ।

मीन: आज व्यापारमा ठूलो अवसर मिल्नेछ। धन प्राप्तिको लागि यस दिन सूर्य भगवानको पूजा गर्नुहोस्। परिवारमा सुख शान्ति छाउनेछ।

Leave a Reply

Your email address will not be published.