जे बर मागे पनि पुरा हुने पाथिभरा मन्दिरकाे दर्शन गरी हेर्नुस् भदाै २२ गते बिहीबारकाे राशिफल !

मेष: आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। खर्च बढ्न सक्छ। साथीभाइको सहयोग मिल्नेछ । कानुनी मामिलामा सकारात्मक नतिजा मिल्ने सम्भावना छ।

वृषः आज परिवारमा केही शुभ कार्यक्रम आयोजना हुन सक्छ, जसमा सामेल हुनाले मन प्रसन्न रहनेछ। पुरानो साथीलाई भेटेर आफ्नो गुनासो बिर्सनुहोस्।

मिथुन: मन शान्त रहनेछ। तर मनमा नकारात्मक विचार आउनबाट रोक्नु पर्छ, तब मात्र सफलता मिल्छ। प्रेम जीवनको मामिलामा, तपाईंले आफ्नो क्रोधलाई नियन्त्रण गर्नुपर्दछ।

कर्कट : आज कर्कट राशिका व्यक्तिहरूले सफलताको लागि थप मेहनत गर्नुपर्ने हुन सक्छ। मनमा नयाँ विचारको उदय हुनेछ । कार्यालयमा उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ।

सिंह: आज सिंह राशिका व्यक्तिहरूले आफ्नो बुद्धि देखाउनुपर्नेछ। आफ्नो कर्तव्यप्रति सचेत हुनुहोस्। कुनै पनि कुराको प्रलोभनमा नपर्नुहोस्। जीवनमा अनुशासन कायम राखौं।

कन्या: व्यापार व्यावसायमा लाभ मिल्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। घरमा कुनै पनि मांगलिक कार्यक्रम आयोजना गर्न सकिनेछ । मन अशान्त रहनेछ। विद्यार्थीहरुको लागि आजको दिन शुभ रहेको छ ।

तुला: आत्मविश्वास बढ्नेछ। आजको दिन तनावपूर्ण हुन सक्छ। सन्तानको करियरका लागि अनुभवी व्यक्तिको सल्लाह लिनुपर्नेछ । परिवारका सदस्यको कुरा सुन्नुका साथै बुझ्नु पनि पर्छ ।

वृश्चिक : वृश्चिक राशि हुनेहरुको लागि आजको दिन सामान्य रहनेछ । व्यापार व्यवसायमा लाभ लिन सकिनेछ । रोजगारीको खोजीमा हुनुहुन्छ भने केही शुभ समाचार सुन्न पाइनेछ ।

धनु: नोकरदारले पदोन्नति पाउन सक्नेछन्। आम्दानी बढ्नेछ । सांसारिक सुखमा वृद्धि हुनसक्छ। उच्च शिक्षाको लागि प्रयासरत हुनुहुन्छ भने सफलता मिल्न सक्छ ।

मकर: मनमा सकारात्मक विचारको प्रभाव रहनेछ। सोचेका काम पूरा हुनेछन् । कपडा व्यापारीहरूले पैसा कमाउन सक्छन्। ग्राहकहरु संग सम्पर्क राख्नुहोस्।

कुम्भ: धैर्य गर्नुहोस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। अनियोजित खर्च बढ्न सक्छ। परिवारको बारेमा अलि चिन्तित रहन सक्छ। साथीभाइको सहयोग मिल्नेछ ।

मीन: आज तपाई आफ्ना विरोधीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ। मेहनतले काममा सफलता मिल्नेछ । आजको दिन व्यापार व्यावसायका लागि शुभ दिन रहेको छ । खर्चलाई नियन्त्रण गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published.