जे बर मागे पनि पुरा हुने पाथिभरा माताकाे दर्शन गरी हेर्नुस् कार्तिक १८ गतेकाे राशिफल

ज्योतिष पण्डित सुनिल शर्मा

मेष राशि : कसैकाे सहयोगमा व्यक्तिगत समस्या समाधान गर्नेछ। व्यापार व्यवसायमा प्रगतिको सम्भावना छ । अधिकारको दुरुपयोग नगर्नुहाेला । आर्थिक लगानी लाभदायक हुनेछ।

वृष राशि : लामो समयपछि व्यापारमा लाभदायक परिवर्तन हुन सक्छ। मानसिक दृढताका साथ निर्णय लिने काम गर्नुहोस्। समय अनुकूल छ। यसको राम्रो सदुपयोग गर्नुहोस्। यात्राकाे याेग छ।

मिथुन राशि : आज धार्मिक विश्वास बढ्नेछ। काममा लगनशीलताले आज काममा राम्रो सफलता दिनेछ। जागिरमा स्थानान्तरण र बढुवाको सम्भावना छ । विरोध हुनेछ संयम रहनुहाेला।

कर्कट राशि : जीवन साथीको व्यवहारमा उग्रता रहनेछ। नयाँ व्यापारिक कार्यमा लाभ मिल्नेछ, बुद्धिका साथ धेरै काम सफल हुनेछन्। रिसाउनु हुदैन धैर्य भएर काम गर्नुहाेला।

सिंह राशि : आजको दिन व्यस्त रहनेछ। जीवनसाथीको व्यवहारमा उग्रता रहनेछ। नयाँ व्यावसायबाट लाभ मिल्नेछ । घरपरिवारमा शुभकार्यमा व्यस्तता बढ्नेछ ।

कन्या राशि : अनावश्यक देखावटी र दिखावाबाट टाढा रहनु होला अन्यथा समस्या बढ्न सक्छ । आफ्नो व्यक्तिगत जीवनमा पनि ध्यान दिनुहोस्। सन्तानको असभ्य व्यवहारले मन दुखी रहनेछ।

तुला राशि : आज धेरै अनुभवहरूले भरिपूर्ण रहनेछ। परिवारमा सुख शान्ति छाउनेछ। तपाईको सफलताले तपाईको कीर्ति बढ्नेछ। व्यक्तिगत खर्च बढ्नेछ। समयको दुरुपयोग नगर्नुहोस्।

वृश्चिक राशि : आय भन्दा बढी खर्च नगर्नुहोस्। दाम्पत्य जीवन सुखमय रहनेछ। तपाईको प्रयासले व्यापारको तनाव समाप्त हुनेछ। व्यापारमा नयाँ प्रस्तावले मनमा उत्साह पैदा गर्नेछ। आज खानपानमा विशेष ध्यान दिनुहोला ।

धनु राशि : आज व्यापारमा बढी लाभ हुने सम्भावना छ। जोखिमपूर्ण कामबाट बच्नुहोला । व्यापार व्यावसायमा सफलता मिल्नेछ । आज साथीभाइसँग यात्राको योग छ। आज कसैसँग ठट्टा नगर्नुहोस्, अन्यथा समस्यामा पर्न सक्छ।

मकर राशि : तपाईको सोच परिवर्तन गर्नुहोस्। अरूलाई तल राख्ने प्रयास नगर्नुहोस्। प्रतिस्पर्धात्मक परीक्षामा प्रयासले सफलता मिल्नेछ। आम्दानी बढ्नेछ । बाबुसँग विवाद हुनसक्छ ।

कुंभ राशि : दिनको शुरुदेखि नै प्रभावित हुनेछ। आम्दानी बढ्नेछ । तपाईको बुद्धिले आर्थिक स्थितिमा सुधार आउनेछ। बच्चा उज्यालो भविष्यतर्फ अघि बढ्छ । हतारमा केही नगर्नुहोस्।

मीन राशि : आज कीर्ति, प्रतिष्ठामा वृद्धि हुनेछ। आफ्नो जीवनसाथीको भावना बुझ्नुहोस्। व्यापार व्यवसायको स्थिति आशाजनक हुनेछ। साथीभाइबाट उपहार प्राप्त हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *