काठमाडाैं । ईन्धनको मूल्य घटेसँगै हवाई भाडा घटेको छ। पुस २७ गतेदेखि लागू हुने गरी भाडा दर समायोजन गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ।
संघका अनुसार एक सयदेखि नौ सय रुपैयाँसम्म भाडा घटेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको प्रतिलिटर मूल्य २० रुपैयाँ घटाएको छ।
कुन रुटमा कति भाडा?