झरीपरेपछिकाे फेवाताल फाेटाेफिचर

पोखरा महानगरपालिका –६,फेवातालमा बर्षाका कारण पानीको सतह बढेर डुबानमा परेका डुङ्गा निकाल्दै चालक । तस्बिर ः चन्›कला क्षेत्री/रासस
वर्षाका कारण फेवातालमा पानीको सतह बढेपछि तालको बीचमा बसेर ताल निहाल्दै युवक । तस्बिर ः चन्›कला क्षेत्री/रासस
अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित फेवाताल डुबेको डुङगाको पानी फाल्दै चालक । तस्बिर ः चन्›कला क्षेत्री/रासस
अविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि डुङगा निकाल्दै डुङगा चालक । तस्बिरः राधिका कँडेल/रासस
अविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि डुङगा निकाल्दै डुङगा चालक । तस्बिरः राधिका कँडेल/रासस
अविरल बर्षाका कारण पानीको सतह बढेपछि डुबानमा परेको फेवातालस्थित बाराही घाट । तस्बिरः राधिका कँडेल/ रासस
बाढीबाट धानखेत क्षति
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *