पोखरा महानगरपालिका ६,फेवातालमा बर्षाका कारण पानीको सतह बढेर डुबानमा परेका डुङ्गा निकाल्दै चालक । तस्बिर ः चन्कला क्षेत्री/राससवर्षाका कारण फेवातालमा पानीको सतह बढेपछि तालको बीचमा बसेर ताल निहाल्दै युवक । तस्बिर ः चन्कला क्षेत्री/राससअविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित फेवाताल डुबेको डुङगाको पानी फाल्दै चालक । तस्बिर ः चन्कला क्षेत्री/राससअविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि डुङगा निकाल्दै डुङगा चालक । तस्बिरः राधिका कँडेल/राससअविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाधेर राखिएको डुङगा पानीले डुबाएपछि डुङगा निकाल्दै डुङगा चालक । तस्बिरः राधिका कँडेल/राससअविरल बर्षाका कारण पानीको सतह बढेपछि डुबानमा परेको फेवातालस्थित बाराही घाट । तस्बिरः राधिका कँडेल/ राससबाढीबाट धानखेत क्षति तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷राससतनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न वडामा बाढीले क्षति बनाएको रोपिसकेको धानखेत । बाढीले रोपिसकेको धान बगाउनुका साथै खेतलाई बगरमा परिणत गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने/रासस