युरो कप र कोपा अमेरिका फुटबललाई लिएर नेपालमा मौलायो सट्टेबाजी धन्दा, आठ प क्रा उ

काठमाडौं । युरो कप र कोपा अमेरिका फुटबललाई लिएर अनलाइनमार्फत सट्टेबाजी खेलाउने आठ जनालाई प्र ह री ले प-क्रा उ गरेको छ ।

सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, पर्साका सुरज टिवडेवाल, भारत बिहारका अशेक कुमार गुप्ता, चितवनका गोविन्द्रप्रसाद आचार्य, भारत हरियाणाका राजेशकुमार अग्रवाल, भारत राजस्थानका सुचिन डालमिया अग्रवाल र मोरङका अमर नाम गुप्ता प-क्रा उ परेका हुन् ।

उपत्यका अ प-रा ध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई प क्रि एको हो । प्र ह रीले दिएको जानकारी अनुसार सट्टेबाजी खेल्दा जित्नेले धेरै रकम पाउने भन्दै विभिन्न व्यक्तिबाट ठूलो राशि उठाएको खुलेको छ ।

प्र-ह रीले सट्टेबाजी खेलाउनेहरुबाट करिब १० लाख रुपैयाँ र सट्टेबाजी खेल्न प्रयोग गरिएका मोबाइल ज- फ- त गरेको छ । उनीहरुमाथि थप जाँचबुच भइरहेको र यस्ता समूहको खोजी प्र ह-रीको उपत्यका अ प- रा ध अनुसन्धान कार्यालय बानेश्वरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.