डडेल्धुरा । डडेल्धुरा जिल्लामा एकजना युवक मृत फेला परेका छन् ।
बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए ।