काठमाडौं । भक्तपुर जिल्लामा सरकारी गाडीभित्र यौ न जन्य गतिविधि गरेको आरोपमा तीन जना प क्रा उ परेका छन् ।
घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ न ज न्य गतिविधि गरेको प्र ह री ले जनाएको छ ।
प क्रा उ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् ।
शम्भु कार्की र ती महिला गाडीभित्रै अ श्ली ल गतिविधि गरिरहेका थिए ।
प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरू अ श्ली ल गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेको भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।