यस्तो छ सर्वोच्च अदालतको परमादेश (पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

सोमबार अदालतले १ सय ४६ जना सांसदहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको हो ।

प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको छ ।

Leave a Reply

Your email address will not be published.