काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गत संघीय सदनका दुवै अधिवेशन आह्वान गरेकी छन् ।
बिहीकार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।