राष्ट्रपति भण्डारीद्वारा साउन ३ मा संसद बैठक आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गत संघीय सदनका दुवै अधिवेशन आह्वान गरेकी छन् ।

बिहीकार सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *