श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँ’दैन भन्दै पारस शाहको समर्थनमा स’डकमा उत्रे हजारौं युवा

काठमाडाैं । पूर्वयुवराजाधिराज पारस शाहको समर्थनमा आज दिउँसो काठमाडौंको महाराजगञ्जस्थित चक्रपथमा राजावादी र राष्ट्रवादीहरुले टा’यर बा’ल्ने सुर झिकेका छन् । हिजो साँझ चक्रपथको नारायणगोपाल चोकमा हे’ल्मेट नलगाई मोटरसाइकल हु’ईंकाएकाले पारसलाई प्र’हरीले नि’यन्त्रणमा लिएको थियो । प्र’हरीले सम्झाई बुझाई गर्दासमेत औंला ठ’ड्याउँदै त’थानाम भनेका पारसलाई एक छिनपछि स्थानीय युवाहरुले छु’टाएर घर पठाइदिएका थिए ।

हिजो साँझदेखि भाइरल भएको भिडियोमा पारस उद्द’ण्ड तरिकाले प्रस्तुत भएको देखिन्छ । प्रह’रीले नियमानुसार हेल्मेट लगाउन आग्रह गर्दा र कानुनबमोजिम प्रह’री चौकीमा जान आग्रह गर्दा उनी ल’रबराएको स्वर र श’रीरमा प्रह’रीमाथि नै जा’इलागेका थिए ।

पारस समर्थित युवाहरुले श्रीपेच लगाउने शीरमा हेल्मेट सुहाउँदैन भन्दै आज उनको समर्थनमा ना’रा, जु’लुस र भेला गर्न लागेको बताइन्छ । राष्ट्रवादी युवाहरुले ‘ना’लायक ह-त्यारा, ब’लात्कारीलाई सेल्यु’ट गर्ने बर्दीधा’री गु-ण्डा नेपाल प्र’हरीले फेरि पनि गणतन्त्रमार्फत् राजपरिवारको बे’इज्जत गर्ने उद्देश्यले युवराज सरकारलाई का’रबाही गर्न लागेको हुनुपर्छ । समयले कोल्टे फेर्दै छ । खब’दार, अब जनता अ’न्धो रहेनन् । याद रहोस्,’ भन्दै सामाजिक सञ्जाल रंगाएका छन् ।

उनीहरुले आज दिउँसो १ बजे नारायण गोपाल चोकमा भेला हुन सबैलाई ‘साथीहरु नमस्कार’ भन्दै आग्रह गरेका छन् । सामाजिक सञ्जालमा हिजो बेलुकी नै पोष्ट गरिएको अर्को सामग्रीमा भनिएको छ, ‘पारस शाहप्रति अ’भद्र व्यव’हार गर्ने प्र’हरीलाई का’रबाही गर्न आवश्यक छ । गाँ’डतन्त्रका स्या’लहरुले पारस सरकारविरु’द्ध गरेको व्य’वहारप्रति टायर बा’लेर बि’रोध गरौं ।’

Leave a Reply

Your email address will not be published.