फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस् आजको मूल्य

काठमाडाैं । पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ ।

मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सुनसरी प्र ह रीले एक महिनामा प क्रि यो २ सय ३८ फरार प्रतिवादी

सुनसरी प्र ह रीले एक महिनाको अवधिमा २ सय ३८ जना फ रा र प्र तिवादी प क्रा उ गरेको छ । महिना दिनको अवधिमा जिल्ला प्र ह री कार्यालय सुनसरीका अनुसार २ सय ३८ जना फ रा र प्रतिवादी प क्रा उ गरिएको हो ।

प क्रा उ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् ।

विभिन्न मु द्दामा ५ दिनदेखि २० वर्षसम्म कै द स जा य तोकिएका प्र ति वादीलाई प क्रा उ गरिएको हो ।

प्र ह रीका अनुसार प क्रा उ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अ प ह रण तथा श रीर बन्धक जस्ता घ ट नामा संलग्न व्यक्तिहरु छन् ।

त्यसैगरी कु ट पिट, चो री, कि र्ते, जा ल साजी, ला गुऔ षध, ज्या न मा र्ने उद्योग र भ्र ष्टा चार जस्ता मु द्दामा सजाय पाई फरार प्र ति वादी समेत प क्रा उ गरिएको जिल्ला प्र हरी कार्यालय सुनसरीका प्र हरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले भने “एक महिनाको अवधिमा २ सय ३८ जना फ रार प्रतिवादीहरु प क्रा उ गरेका छौँ ।

जसमा ५५ जना महिला छन् भने १ सय ८३ जना पुरुष प्रतिवादी छन् ।

उनीहरु विभिन्न मु द्दामा ५ दिनदेखि २० वर्षसम्म कै द स जा य तोकिएका प्र ति वादीहरु हुन् ।

कर्तव्य ज्या न, डा का, अ प हरण तथा श रीर ब न्धक, कु टपिट, चो री, कि र्ते, जा ल साजी, ला गुऔ षध, ज्या न मार्ने उद्योग र भ्र ष्टा चार जस्ता मु द्दा मा सं ल ग्नहरूलाई प क्रा उ गरिएको हो ।”

प्रह रीले प क्रा उ परेकाहरूबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैंया ज रि वाना असुल भएको जनाएको छ ।

प्रहरीले प क्रा उ परेका सबैलाई अदा ल त बुझाएको जनाएको छ । सुनसरी प्र ह री का अनुसार जिल्लामा चार हजार २ सय जना फ रार प्रति वादी छन् ।

Leave a Reply

Your email address will not be published.