नम्बरी सुनकाे भाउ बढ्याे, कति छ ताेलाकाे मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रूपैयाँमा काराेबार भएकाेमा आज ४ सय रूपैयाँले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *