सुन चाँदीकाे मूल्य बढ्याे, कति छ ताेलाकाे भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९० हजार ८ रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रूपैयाँमा काराेबार भएकाेमा आज ४ सय रूपैयाँले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९० हजार ८ रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रूपैयाँमा काराेबार भएकाेमा आज ४ सय रूपैयाँले बढेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *