काठमाडाैं । थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइएको छ।
१६ भदौमा काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले भदौ मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञालाई निरन्तरता दिइएको भए पनि भोलि अर्थात् १७ भदौदेखि सिनेमा घर, जिमखाना, ब्यूटी पार्लर, स्वीमिङ पुल लगायत खुल्ने भएका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड हुने गतिविधिहरू भने सञ्चालन गर्न नपाइने जानकारी दिए।
उनका अनुसार भदौ महीनाभर शैक्षिक संस्था खोल्न पाइने छैन। भीडभाड, जुलुस, सभा सम्मेलन गर्न पनि रोक लगाइएको छ।
थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइएको छ।