घट्याे आज सुनकाे मूल्य, चाँदीकाे मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आज २ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आज २ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आज २ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।

Leave a Reply

Your email address will not be published.