काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आज २ सयले घटेकाे हाे ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।