काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९१ हजार रूपैयाँमा कारोबार भएकोमा आज १ सयले घटेकाे हाे ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ९ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।