नम्बरी सुनकाे भाउ घट्याे, ताेलाकाे कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९१ हजार रूपैयाँमा कारोबार भएकोमा आज १ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ ।

Leave a Reply

Your email address will not be published.