पाल्पाको मस्याममा जिप दुर्घटना, यात्रुले हाम फालेर ज्यान जोगाए

सुनिल कार्की
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ६ मा जिप दुर्घटना भएको छ । ध १ ज १९९ नंम्बरको जिप मस्यामको टावर जाने बाटोको भिरालेडाँडामा दुर्घटना भएको हो ।

डुम्रेबाट तिनजना यात्रु सहित सामाग्री लिएर जन्तुलुङ्ग जाँदै गरेको जिप आइतबार बेलुका ८ बजे दुर्घटनामा परेको मस्यामबाट स्थानिय दम बहादुर कार्कीले जानकारी दिनुभयो ।

जिप उकालो बाटोमा ब्याक भई करिब दुई समय मिटर तल खसेको छ । जिपमा सवार तिन जान यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन । जिपमा चालक सहित तिन यात्रु सवार थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *