शौचालय जाँदा कोबराले डसेपछि लिंग का’ट्नुपर्यो

केपटाउन । दक्षिण अफ्रिकाको जंगल सफारीका क्रममा शौचालय छिरेका एक विदेशी पर्यटकलाई कोबरा (गोमन सर्प) ले डस्यो । त्यो पनि गु’प्तांगमा ।

वि’षालु सर्पले ड’सेकाले हेलिकोप्टरबाट उद्धार गरेर उपचार गरिए पनि ती पर्यटकको लिं’गको केही भाग का’टनुप¥यो । चिकित्सकका अनुसार वि’षका कारण विरामीको लिं’ग गलिसकेको थियो, जसलाई का’ट्नुबाहेक अर्को उपाय थिएन ।

‘डेली मेल’ का अनुसार नेदरल्याण्डका ४७ वर्षीय ती पर्यटक दक्षिण अफ्रिकाको जंगलमा घुम्न आएका थिए । प्रकृति आरक्षण क्षेत्रमा घुम्ने क्रममा उनी जंगलको बिचमा निर्मित एउटा शौचालय छिरेका थिए ।

शौचालयको कमोडमा पहिलदेखि नै वि’षालु गोमन सर्प थियो, जसले ती पर्यटकको लिं’गमै ड’स्यो । संवेदनशील अं’गमै सर्पले ड’सेपछि ती पर्यटक आ’त्तिएर चि’च्याए ।

जंगल सफारीका गार्ड र अन्य कर्मचारी उनको सहयोग गर्न गए । तिनले नजिकैको अस्पताललाई हेलिकोप्टरमार्फत पर्यटकको उद्धारका लागि आग्रह गरे ।

तीन घन्टापछि हेलिकोप्टर आयो र उनको उद्धार ग¥यो । सर्पले डसेको ठाउँबाट नजिकै भनिएको अस्पतालसम्मको दूरी ३ सय ५० किलोमिटर थियो ।

सर्पले ड’सेपछि पर्यटकले आफ्नो लिं’गमा तिब्र जलन महसुस गरे, केहीबेरमै उनको लिं’ग सुन्निएर नि’लै भयो । हेर्दाहेर्दै उनको लिं’ग र आसपासको हिस्साको मासु गल्न थाल्यो । चिकित्सकले संक्रमण फैलनसक्ने र विरामीको ज्यान नै जानसक्ने जोखीम भएकाले लिं’गको केही भाग काट्नुप¥यो ।

हुन त झाडीमा दिसा बस्दा मलद्वारमा सर्पले डसेका घ’टना धेरै सुनिन्छन्, तर कसैको लिंगमा वि’षालु सर्पले डसेको घ’टना चाहिँ दुर्लभ हो ।

जब ती पर्यटक आफ्नो देश नेदरल्यान्डस फर्किए, त्यहाँ चिकित्सकले उनको लिं’गलाई विशेष पद्धतिबाट पुनः तयार गरिदिए ।

लिं’गको जुनजुन अंग गलेर काटिएको थियो, कम्मरबाट निकालिएको तन्तुको मद्दतबाट पुनः त्यसमा नयाँ तन्तु निर्माण गरियो । अन्ततः उनको लिं’ग करीब ‘काम लाग्ने’ अवस्थामा फर्कियो । अचेल उनको लिं’ग तन्दुरुस्त छ ।

सामाजिक संजालमा ती पर्यटकले भने, ‘अफ्रिकी मुलुकको यात्रा गर्नेहरु सतर्क रहनुहोला ।’

Leave a Reply

Your email address will not be published.