रश्मीले समुद्र तटमा बसेर देखाइन आफ्नो बोल्ड अवतार, हेर्नुस् मादक अदाएं

एजेन्सी ।  टिभी अभिनेत्री रश्मी देसाई सोसल मिडियामा निकै सक्रिय रहने इन्डस्ट्रीकी एक सुन्दरी हुन् ।

उनी प्रायः आफ्ना बोल्ड र सुन्दर तस्विरहरू फ्यानसँग शेयर गर्छिन् । पछिल्लो समय उनी आफ्नो तस्विरका कारण फेरी चर्चामा आएकी छिन् ।

यी तस्बिरहरू उनको माल्दिभ्स छुट्टीका हुन् । माल्दिभ्स पुगेकी अभिनेत्रीले आफ्नो बोल्ड स्टाइल देखाएर फ्यानको मन छक्क पारेकी छिन् ।

लुकको कुरा गर्दा मिनी कफ्तान लुकमा रश्मी निकै हट देखिएकी छिन् । रश्मीले सामान्इ मेकअप, खुला कपाल, रंगीन हुप्स र टोपी लगाएर आफ्नो लुक कम्प्लिट गरेकी छिन् ।

चर्को घाममा बालुवामा बसेर रश्मीले किलर स्टाइलमा पोज दिएकी छिन् । यस बाहेक अभिनेत्रीले समुद्र तटमा उभिएर आफ्नो मादक रुप पनि देखाएकी थिइन् । रश्मी देसाईका यी तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

कामको कुरा गर्ने हो भने रश्मी पछिल्लो पटक वेब सिरिज ‘तन्दुर’ मा देखिएकी थिइन् । यस सिरिजमा रश्मीको कामको निकै प्रशंसा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *