अधिकांश मानिसहरूले प्रयोग गर्छन् यो पासवर्ड

एजेन्सी । आजकल, फोन सुरु गर्नदेखि धेरै वेबसाइटहरू चलाउन पासवर्ड चाहिन्छ। तपाईंले आजकल धेरै प्रकारका पासवर्डहरू राख्नु पर्छ र यो सल्लाह दिइन्छ कि सबैले बलियो पासवर्डहरू बनाउनु पर्छ ताकि अरू कसैले तपाईंको ठाउँमा प्रवेश गर्न नपरोस्।

तर, मानिसहरु पासवर्ड बनाउनमा धेरै ध्यान दिदैनन् र समान पासवर्ड प्रयोग गर्छन् । यस्तो अवस्थामा जान्नुहोस् भारतका मानिसहरूमा कुन पासवर्ड लोकप्रिय छ र मानिसहरूले प्रायजसो कसरी पासवर्ड प्रयोग गर्छन् …

सबैभन्दा बढी कुन पासवर्ड लगाउँछन् ? NordPass काे एक रिपाेर्ट अनुसार भारतमा सबैभन्दा पपुलर पासवर्ड Password हाे । अर्थात भारतमा अधिकांश मानिसहरू पासवर्डकाे रूपमा Password काे नै प्रयाेग गर्छन् ।

भारत पनि जापान जस्तै रहेकाे छ पासवर्ड प्रयाेगकाे मामलामा, किनकी जापानमा पनि पासवर्ड Password नै प्रयाेग गर्छन् । याे दाेस्राे स्थानमा छ । यससँगै भारतमा कसैकाे नामकाे पासवर्ड ज्यादा बनाउने गरेकाे रिपाेर्टमा उल्लेख छ ।

भारतकाे लाेकप्रिय पासवर्डहरूमा iloveyou, krishna, sairam तथा omsairam जस्ता पासवर्डहरू पनि बढ्दा प्रयाेग हुने गरेकाे रिपाेर्टमा उल्लेख रहेकाे भारतीय अनलाइन मिडियाहरूले जनाएका छन् ।

तर, खास कुरा याे छ कि अरू देशमा 12345 तथा qwerty निकै कमन रहेकाे पाइएकाे छ । तर भारतमा त्यस्ताे छैन । त्यसप्रकारका पासवर्ड भने दुनिया भरमा पपुलर रहेकाे अध्ययनले देखाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *