यी हुन् खुलातर्फ माओवादीका केन्द्रीय सदस्य

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका केन्द्रीय सदस्यको सूची पारित भएको छ।

माओवादी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका थिए। खुलातर्फ खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ,

हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल र भरतकुमार शाह केन्द्रीय सदस्य बनेका छन्।

त्यस्तै, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा,

रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत,

महेन्द्रबहादुर शाही, रामदीप आचार्य, रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा र कालीबहादुर मल्ल केन्द्रीय सदस्य बनेका छन्।

यस्तै, खुलाबाट केन्द्रीय सदस्यमा कृष्णध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लीलामणि पोखरेल, सुरेश कुमार आले मगर,

हितराज पाण्डे, हितबहादुर तामाङ, दीनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी र श्रीराम ढकाल चयन भएका छन्।

Leave a Reply

Your email address will not be published.