बलिउड अभिनेत्री आलिया भट्टकाे सुटुक्क बिहे, नायिका आफैले खुलासा गरिन् ठूलो रहस्य !

काठमाडाैं । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘गंगुबाई काठियावाडी’का कारण निकै चर्चामा छिन् ।

फिल्मसँगै आलिया यतिबेला आफ्नो विवाहको खबरका कारण पनि मिडियाका हेडलान बनेकी छिन । यतिबेला आलिया र रणवीर कपुरको विवाहको चर्चा चलिरहेको छ ।

दुवैले यसै वर्षको अप्रिलमा विवाह गर्ने चर्चा छ तर यो खबर अफिसियल हुन अघि आलियाले रणवीर कपुरसँग बिहे गरेको स्वीकारेकी छिन् ।

आलिया भट्टले आफ्नो प्रेमको बारेमा धेरै पटक आफ्नो इशारामा बताएकी छिन्। अहिले उनी आफ्नो आगामी फिल्म ‘गंगुबाई काठियावाडी’ को प्रमोशनमा व्यस्त छिन् ।

फिल्मको प्रमोशनका क्रममा उनले केही यस्तो भनेका छन्, जसपछि उनको चर्चा सर्वत्र भइरहेको छ । आलिया भट्टले विवाह गरिसकेकी छिन्, यो हामी होइन, आलियाले नै बताएकी छिन् ।

आलियाले आफ्नो विवाहको बारेमा जे भनेकी छिन्, त्यसमा ट्विस्ट छ । वास्तवमा, आलियाले हालै एक अन्तर्वार्तामा आफ्नो दिमागमा रणवीरसँग विवाह गरेको बताएकी थिइन् । यसपछि उनले भनेकी छन्, ‘मैले वर्षौंअघि रणवीर कपुरसँग विवाह गरेको छु ।

 

Leave a Reply

Your email address will not be published.