रवि लामिछानेले पाए पुरानै नेपाली नागरिकता

काठमाडाैं । नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्।…

View More रवि लामिछानेले पाए पुरानै नेपाली नागरिकता

रवि लामिछानेकाे सांसद पद सर्वोच्च अदालतद्वारा खारेज

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने आदेश दिएको छ। उनले अमेरिकी नागरिकता त्यागेर…

View More रवि लामिछानेकाे सांसद पद सर्वोच्च अदालतद्वारा खारेज

परराष्ट्रको जिम्मेवारी पाएकी बिमला को हुन्?

काठमाडौं। नेकपा एमालेले आफ्नो भागमा परेको परराष्ट्र मन्त्रालयको जिम्मेवारी डा.विमला राई पौड्याललाई दिएको छ। राष्ट्रिय सभाकी सदस्य बिमलाले परराष्ट्र मन्त्रालयमा हाजिर जनाईसकेकी छन्। प्रधानमन्त्री पुष्पकमल…

View More परराष्ट्रको जिम्मेवारी पाएकी बिमला को हुन्?

प्रचण्डले पाए विश्वासको मत, दुई सांसद विपक्षमा

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्।  पुस २६ गते बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदले दाहालको पक्षमा मतदान…

View More प्रचण्डले पाए विश्वासको मत, दुई सांसद विपक्षमा

यस्तो छ सत्ता गठबन्धनको १८ बुँदे न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडाैं । सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल,…

View More यस्तो छ सत्ता गठबन्धनको १८ बुँदे न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ। सर्वोच्चको संवैधानिक…

View More उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने

खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका…

View More खुलामञ्चमा बहुतले भवन नबनाउन आग्रह

महामन्त्रीद्वय भने– कांग्रेसबाट भएको गल्ती ढाकछोप नगरी स्वीकार गरिनुपर्छ (सन्देशसहित)

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था सृजना गर्ने दोषीले आफ्नो गल्ती स्वीकार गर्नुपर्ने बताएका…

View More महामन्त्रीद्वय भने– कांग्रेसबाट भएको गल्ती ढाकछोप नगरी स्वीकार गरिनुपर्छ (सन्देशसहित)

बेहुलीझैं चिटिक्क सिंगारिएर सदन प्रवेश गरिन् मधेश प्रदेशकी यी सांसद !

जनकपुरधाम। मधेश प्रदेशका सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेश प्रदेश सभामा निर्वाचित सांसद सदस्यहरूलाई मधेश प्रदेशसभा भवनमा आज आयोजित एक समारोहमा…

View More बेहुलीझैं चिटिक्क सिंगारिएर सदन प्रवेश गरिन् मधेश प्रदेशकी यी सांसद !

सङ्कटमा सतिसाल झैं उभिने कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन्ः एमाले नेता ज्ञवाली

काठमाडौं। सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन्…

View More सङ्कटमा सतिसाल झैं उभिने कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन्ः एमाले नेता ज्ञवाली