काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत…
View More बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : मन्त्री पौडेलCategory: राजनीति
राष्ट्रिय सभा उपनिर्वाचनमा ओलीलाई अर्को झड्का, लुम्बिनीमा कांग्रेसका पाण्डे विजयी
काठमाडाैं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्। आज भएको मतदानमा नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजीत गर्दै पाण्डे निर्वाचित…
View More राष्ट्रिय सभा उपनिर्वाचनमा ओलीलाई अर्को झड्का, लुम्बिनीमा कांग्रेसका पाण्डे विजयी१० लाख डोज खोप लिन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदै
काठमाडौं। चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । चीनले दिने १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी…
View More १० लाख डोज खोप लिन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैघोराहीमा राष्ट्रिय सभाको उप–निर्वाचनका लागि मतदान जारी
घोराही । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उप–चुनावका लागि दाङको घोराहीमा मतदान जारी छ । मतदान बिहान ९ बजेदेखि शुरु भएको हो । दिउँसो ३ बजेसम्म…
View More घोराहीमा राष्ट्रिय सभाको उप–निर्वाचनका लागि मतदान जारीसंविधान र लोकतन्त्रका पक्षमा सशक्त आवाज उठाउन आग्रह
काठमाडाैं । विपक्षी दलको गठबन्धनले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्धरुपमा सशक्त आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ता…
View More संविधान र लोकतन्त्रका पक्षमा सशक्त आवाज उठाउन आग्रहबजेट तुलनात्मक रुपमा सन्तुलित : महासंघ
काठमाडाैं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष…
View More बजेट तुलनात्मक रुपमा सन्तुलित : महासंघबजेटका विशेषता : औद्योगिक संरक्षण तथा लगानी प्रवद्र्धनदेखि सामाजिक सुरक्षासम्म
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले औद्योगिक संरक्षण र लगानीमा जोड दिएको छ । चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग…
View More बजेटका विशेषता : औद्योगिक संरक्षण तथा लगानी प्रवद्र्धनदेखि सामाजिक सुरक्षासम्मओली सरकारको बजेट देखेरै आत्तिए कांग्रेस, माओवादी भन्छन् ‘निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासको बजेट’
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको…
View More ओली सरकारको बजेट देखेरै आत्तिए कांग्रेस, माओवादी भन्छन् ‘निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासको बजेट’सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट (पूर्णपाठ)
काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको…
View More सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट (पूर्णपाठ)सरकारले कर्मचारीलाई भत्ता दिएर भ्रमण पठाउने
कठमाडौं । सरकारले पर्यटन प्रवद्धन गर्न सकारी तथा संगठित संस्थाका कर्मचारीलाई वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट…
View More सरकारले कर्मचारीलाई भत्ता दिएर भ्रमण पठाउने