काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारसँग विशवासको वातावरण बनेको बताएका छन् । जसपाका मागहरु सम्बोधन हुन थालेपछि महतोले सरकारसँग विश्वास…
View More सरकारले मुद्दा फिर्ता लिएपछि मधेशी नेता गदगद, महताेले दिए यस्ताे प्रतिक्रियाCategory: राजनीति
कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज
सुर्खेत । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ…
View More कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आजछुट्टियाे एमालेमा माओवादी छाेडेका बादलकाे बरियता
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई बाहिर राखेर स्थायी कमिटी गठन गरेका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले…
View More छुट्टियाे एमालेमा माओवादी छाेडेका बादलकाे बरियताएमाले बैठक : पार्टी ह्विप उलङ्घन गर्नेलाई कारवाहीः समानान्तर गतिविधिमा संलग्नलाई फर्कन आग्रह
काठमाडाैं । सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री…
View More एमाले बैठक : पार्टी ह्विप उलङ्घन गर्नेलाई कारवाहीः समानान्तर गतिविधिमा संलग्नलाई फर्कन आग्रहमाधव नेपालले गरे पार्टी फुटकाे अनाैपचारिक घाेषणा
धनुषा । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । पार्टी धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा…
View More माधव नेपालले गरे पार्टी फुटकाे अनाैपचारिक घाेषणापार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने–बुझाउने प्रयास जारी छ : अध्यक्ष ओली
काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई अलोकप्रिय बनाउने र पार्टीलाई अनुचितरुपमा कब्जा गर्ने प्रयासलाई विफल तुल्याएर जनताका समृद्धिका…
View More पार्टीभित्रका अनुशासनहीन पक्षलाई सम्झाउने–बुझाउने प्रयास जारी छ : अध्यक्ष ओलीअब माओवादीकाे निर्णय जे गर्छन् प्रचण्डले गर्छन्
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज…
View More अब माओवादीकाे निर्णय जे गर्छन् प्रचण्डले गर्छन्कोरोना बढेपछि सरकारले दियो यस्तो आदेश
काठमाडाैं । कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा…
View More कोरोना बढेपछि सरकारले दियो यस्तो आदेशएमाले बैठक : पार्टी विरोधी गतिविधि गर्ने नेतालाई थप स्पष्टीकरण
काठमाडाैं । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी गतिविधि विरुद्ध लाग्ने थप आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको…
View More एमाले बैठक : पार्टी विरोधी गतिविधि गर्ने नेतालाई थप स्पष्टीकरणकिन गरियाे संसद् अधिवेशन अन्त्य ?
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन…
View More किन गरियाे संसद् अधिवेशन अन्त्य ?