धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको कमाल, ह्वात्तै बढ्याे अग्रता (मतसहित)
कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५ हजार ६५९ मतको मतान्तरले अग्रता कायम राखेका छन् । सुरुदेखि नै अग्रता लिएका हमालले पछिल्लो…
View More धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको कमाल, ह्वात्तै बढ्याे अग्रता (मतसहित)भरतपुरमा रेनुकाे फराकिलाे अग्रता (मतसहित)
चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि हुनुभएको छ । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै…
View More भरतपुरमा रेनुकाे फराकिलाे अग्रता (मतसहित)देवचुली नगरपालिकाको मेयर उपमेयरमा एमाले निर्वाचित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । देवचुली नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।…
View More देवचुली नगरपालिकाको मेयर उपमेयरमा एमाले निर्वाचितबालेनकाे छलाङ, गगन थापाकाे इलाकाकै ल्याए यतिधेरै मत (अपडेट)
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अहिलेसम्म सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १३ हजार २६४ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्…
View More बालेनकाे छलाङ, गगन थापाकाे इलाकाकै ल्याए यतिधेरै मत (अपडेट)काठमाडाैं महानगरकाे उपमेयरमा सुनीतालाई मतकाे ओइरो (ताजा अपडेट)
काठमाडौं । काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) उमेदवार सुनिता डंगोल १२ हजार १५७ मत सहित पहिलो नम्बरमा छिन् । ३१ हजार २५३ मतगणना हुँदा डंगोललाई…
View More काठमाडाैं महानगरकाे उपमेयरमा सुनीतालाई मतकाे ओइरो (ताजा अपडेट)उँभाे लाग्नै सकेनन् स्थापित, यस्ताे छ पछिल्लाे अवस्था !
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिले कांग्रेस महामन्त्री गगन थापाकाे चुनाव क्षेत्र पर्ने वडा नम्बर २९ को मतगणना सुरु भएको छ ।…
View More उँभाे लाग्नै सकेनन् स्थापित, यस्ताे छ पछिल्लाे अवस्था !३३९ स्थानीय तहको अन्तिम मत परिणाम : कांग्रेस पहिलो, दोस्रोमा एमाले, कुन दलले कति जिते ?
काठमाडौं । ७५३ स्थानीय तहमध्ये ३३९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार ३३९ स्थानीय तहमध्ये १५३ वटामा नेपाली कांग्रेसले…
View More ३३९ स्थानीय तहको अन्तिम मत परिणाम : कांग्रेस पहिलो, दोस्रोमा एमाले, कुन दलले कति जिते ?सरकारले बढायो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४…
View More सरकारले बढायो सार्वजनिक गाडीको भाडा : अब कहाँ जान कति लाग्छ ? (सूचीसहित)पाल्पाकाे तानसेन नगरपालिकामा गठबन्धन विजयी, ढल्याे एमालेकाे लाल किल्ला
पाल्पा । तानसेन नगरपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् । उनले ११ हजार २ सय…
View More पाल्पाकाे तानसेन नगरपालिकामा गठबन्धन विजयी, ढल्याे एमालेकाे लाल किल्लाअर्घाखाँचीको मलारानीमा गठबन्धनलाई फराकिलो मतले हराउँदै एमाले विजयी
अर्घाखाँची । मालारानीमा सत्तारुढ पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिका अधयक्षमा दबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल गठबन्धनलाई फराकिलो मततान्तरले पराजित…
View More अर्घाखाँचीको मलारानीमा गठबन्धनलाई फराकिलो मतले हराउँदै एमाले विजयी