काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको…
View More काँग्रेस उपसभापति गच्छदारलाई पत्नीशोककोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ संक्रमितहरुको उपचारका लागि सरकारले यथासक्दो प्रयास गरिरहेको बताउनुभएको छ । हाल उपत्यकासहित देशैभरका…
View More कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइनेमन्त्रिपरिषद् पुनर्गठन- पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री…
View More मन्त्रिपरिषद् पुनर्गठन- पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाईकर्मचारीको तलब किन र कसरी बढाउने ? तलबका सिद्धान्त के हो ?
काठमाडाैं । शारीरिक श्रम गर्ने मानिसलाई प्रदान गरिने आर्थिक सुविधालाई ज्याला र मानसिक श्रम गर्ने मानिसलाई प्रदान गरिने आर्थिक सुविधालाई तलब भनिन्छ । कुनै पनि…
View More कर्मचारीको तलब किन र कसरी बढाउने ? तलबका सिद्धान्त के हो ?आज ८ हजार ५२० जनामा कोरोना, २०३ को मृत्यु
काठमाडाैं । आज थप आठ हजार पाँच सय २० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने दुई सय तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या…
View More आज ८ हजार ५२० जनामा कोरोना, २०३ को मृत्यु‘अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौं’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवनरक्षामा लाग्नुपर्ने बताएका छन् । राजनीतिक समस्या एक…
View More ‘अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौं’ : गगन थापागण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र…
View More गण्डकी प्रदेशमा आज सार्वजनिक बिदाविवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु
वलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा…
View More विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्युलुम्बिनी प्रदेशः १४ सङ्क्रमितको मृत्यु
बुटवल । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।…
View More लुम्बिनी प्रदेशः १४ सङ्क्रमितको मृत्युकसैले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो…
View More कसैले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त