आपसी किचलो अनि देशको अवस्था !
हरि पूर्व निरौला विश्व आर्थिक मन्दीको चपेटामा रुमली रहेको यो अवस्थामा ,विभिन्न नयाँ माध्यम र तरिकाबाट अगाडि बढ्ने कोसिसमा लागि परेका छन् अन्य राष्ट्र हाम्रो…
हरि पूर्व निरौला विश्व आर्थिक मन्दीको चपेटामा रुमली रहेको यो अवस्थामा ,विभिन्न नयाँ माध्यम र तरिकाबाट अगाडि बढ्ने कोसिसमा लागि परेका छन् अन्य राष्ट्र हाम्रो…
काँकडभित्ता, झापा। राज्यको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडिएफ) ले सिक्किमका नेपालीलाई ‘विदेशी मूलका आप्रवासी’ को संज्ञा दिईएकोमा विरोध जनाउँदै त्यसलाई सच्याउन माग गरेको…
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन खर्चका लागि पाएकोमध्ये खर्च नभएको करिब तीन अर्ब सरकारलाई फिर्ता गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा…
ध्रुवसागर शर्मा गलेश्वर। रत्नेचौरको फाँट तोरी फुलेर पहेँलै भएको छ । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौरको…
काठमाडौं। योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन्। हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६…
काठमाडौँ। पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय…
डम्मर बुढामगर ढोरपाटन । निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने…
काठमाडौं। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित…
काठमाडाैं । नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्।…
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ । पुलसँगै दोधारा चाँदनीमा…
काठमाडाैं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज…
View More त्रिदेशीय टी–२० क्रिकेटमा मलेसियाविरुद्ध नेपालको सानदार जितकाठमाडाैं । थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९००…
View More एकै दिन थपिए एक हजार २८१ कोरोना संक्रमितकाठमाडाैं । कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा…
View More कोरोना बढेपछि सरकारले दियो यस्तो आदेशकाठमाडाैं । नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले पार्टी गतिविधि विरुद्ध लाग्ने थप आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको…
View More एमाले बैठक : पार्टी विरोधी गतिविधि गर्ने नेतालाई थप स्पष्टीकरणकाठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद्बाट सरकार परिवर्तनका लागि दलहरुलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन…
View More किन गरियाे संसद् अधिवेशन अन्त्य ?काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पण गरेका छन् । आज…
View More सांस्कृतिक पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पणकाटमाडाैं । नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो…
View More शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्बकाठमाडौँ । काठमाडौँमा बिहीबार राति भयानक हावाहुरी चलेको छ । राती ९ बजेदेखि चलेको हुरीका कारण भएको क्षतिको विवरण भने आइसकेको छैन । ठाउँठाउँमा छिटफुट…
View More काठमाडौँसहित अधिकांश स्थानमा ठूलो हावाहुरी सजग रहन अपीललन्डन । सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई…
View More के हो क्रिप्टोकरेन्सी ? २० खर्ब डलरको विश्व बजारकाठमाडाैं । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ…
View More विक्रम संवत्को नयाँ वर्ष २०७८ भव्यरुपमा मनाइँदै