गौडेमा फेरि खस्यो ठूलाे पहिरो, अवरुद्ध पाल्पा – बुटवल सडक आज नखुल्ने

सुनिल कार्की पाल्पा । निरन्तरको वर्षाको कारण अवरुद्ध पाल्प बुटवल सडकखण्ड आज नखुल्ने भएको छ । मंगलबार रातिबाट तानसेन ८ गौडेमा खसेको पहिरोले अवरुद्ध भएको…

View More गौडेमा फेरि खस्यो ठूलाे पहिरो, अवरुद्ध पाल्पा – बुटवल सडक आज नखुल्ने