काठमाडाैं । शिक्षा तथा मानव विकास केन्द्रले यस वर्ष बढुवा गर्नुपर्ने शिक्षकको सङ्ख्या शिक्षक सेवा आयोगलाई पठाएको छ । केन्द्रका अनुसार प्राथमिक तह प्रथम श्रेणीमा १३८…
View More यस वर्ष बढुवा गरिने शिक्षकको तथ्याङ्क सार्वजनिक !Tag: शिक्षक सेवा आयोग
माविको विज्ञापन खोल्ने शिक्षक सेवा आयोगको तयारी !
काठमाडाैं । शिक्षक सेवा आयोगले पुस अन्तिमभित्रमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । अघिल्लो वर्षको विज्ञापनको नतिजा प्रकाशन गरिरहेको आयोगले पुस मसान्तभित्रमा माध्यमिक तहको…
View More माविको विज्ञापन खोल्ने शिक्षक सेवा आयोगको तयारी !निमाविको अन्तर्वार्ता आजदेखि, माग गरेभन्दा १०५ जना कम अन्तर्वार्तामा
काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि आजदेखि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले निम्न माध्यमिक तहका लागिदुई…
View More निमाविको अन्तर्वार्ता आजदेखि, माग गरेभन्दा १०५ जना कम अन्तर्वार्तामानिमावि तह सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडाैं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी, लुम्बिनी र सुदरपश्चिम प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ…
View More निमावि तह सामाजिक विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सामाजिक विषयको नतिजा (नतिजासहित)
काठमाडाैं । शिक्षक सेवा आयोगले सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको असार ११ गते लिएको…
View More शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सामाजिक विषयको नतिजा (नतिजासहित)निमावि तह नेपाली र संस्कृत व्याकरणको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडाैं । शिक्षक सेवा आयोगले नेपाली र संस्कृत व्याकरण विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मधेश, बागमती, गण्डकी, लुम्बिनी, प्रदेशको नेपाली विषयको र…
View More निमावि तह नेपाली र संस्कृत व्याकरणको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह तृतीय श्रेणी विज्ञानको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक विज्ञान विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको चैत १५ र…
View More शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह तृतीय श्रेणी विज्ञानको नतिजा सार्वजनिक (नतिजासहित)माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन खुला, (सूचनासहित)
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगको नियमावली-२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा…
View More माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन खुला, (सूचनासहित)खुल्याे स्थायी शिक्षककाे विज्ञापन, यसरी भर्नुस् अनलाइन फाराम
काठमाडाैं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म…
View More खुल्याे स्थायी शिक्षककाे विज्ञापन, यसरी भर्नुस् अनलाइन फारामशिक्षक सेवा आयोगको लागि केही सम्भावित प्रश्न- उत्तरहरु
शैक्षिक जनशक्ति तालिम नीति कहिले बनेको हो? → २०६२ माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ…
View More शिक्षक सेवा आयोगको लागि केही सम्भावित प्रश्न- उत्तरहरु